धिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिधिवेशन

धिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिधिवेशन

झापाको बिर्तामोड स्थित धिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिधिवेशनको उद्घाटनशत्र भव्यताकासाथ सम्पन्न गरीयो केही भलकहरु...
कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्रि केशवकुमार बुढाथोकीको प्रमुख आथित्यमा अधिवेशन समुद्घाटन गरिएको थियो ।
तस्विार ः विजय धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्