धारिलो हतियार प्रहारबाट एक घाईते

धारिलो हतियार प्रहारबाट एक घाईते

मोरङ, फाल्गुन १५

मोरङ सुन्दर-दुलारी नगरपालिकामा शनिबार राती धारिलो हतियार प्रहारबाट एक युवक घाईते भएका छन्।

घाईते हुनेमा सुन्दरदुलारी नगरपालिका ५ हसीना सिमसार बस्ने २२ बर्षिय दिपेन्द्र राई रहेका छन्।

राईलाई पुरानो रिसिईबिका कारण सोहि स्थान बस्ने १९ बर्षिय काले सिंह साक्यसहित तीन-चार जनाको समुहले टाउकोमा खुकुरी प्रहार गरका थिए।

घाईते राईलाई उपचारकोलागी धरानस्थित वि.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ।

हतियार प्रहार गर्ने सो समुह फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्