चैत ४ बाट यो साइनो मायाको देशभर लाग्ने

चैत ४ बाट यो साइनो मायाको देशभर लाग्ने

बिराटनगर फाल्गुन १७ ,

पुर्वको विभिन्न ठाउँमा छायांकन गरिएको "यो साईनो मायाको" चलचित्र चैत ४ गतेदेखि देशभर लाग्ने भएको छ । चलचित्र युनिटका अनुसार काठमाडौका १२ मल्टिप्लेक्स साथै देशभर चलचित्र लाग्ने छ । चलचित्रमा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनितराज प्रधान , सागर डंगोल , किशोर भण्डारी लगायतले अभिनय गरेका छन् । प्रेम कथामा आधारित उक्त चलचित्रले राम्रो प्रतिक्रिया पाउनेमा चलचित्र युनिट ढुक्क रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्