मोवाईल चार्ज गर्नेक्रममा करेन्ट लागेर युवकको मृत्यु

<span class='c1'>मोवाईल चार्ज गर्नेक्रममा करेन्ट</span> <span class='c2'>लागेर युवकको मृत्यु</span>

सिरहा, फाल्गुन १७ 

सिरहाको गोलबजार नगरपालिका ५ मा सोमबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा स्थानीय बुलन महतोको १७ वर्षका छोरा कमलेशकुमार रहेका छन। कमलेशलाई सोमबार राती आफ्नै घरमा बिजुलीको होल्डरबाट मोवाईल चार्ज गर्न खोज्दा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।

घाइतेलाई उपचारकालागी भूमिजा अस्पताल लैजानेक्रमा राती नै उनको मृत्यु भएको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली खटिगई मृतकको शव पोष्टमार्टमकालागी लहान अस्पताल पठाइ थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्