बाल आश्रमको सहयोगको लागि अभियानमा बिराटनगरका युवा

<span class='c1'>बाल आश्रमको सहयोगको लागि</span> <span class='c2'>अभियानमा बिराटनगरका युवा</span>

बिराटनगर फाल्गुन १९ ,

अनाथ बालबालिकाको लागि सहयोग संकलन गर्न बिराटनगर युथ भिजनका युवाहरुले अभियान सुरु गरेका छन् l बिराटनगरका बिभिन्न कलेजमा गएर बिद्यार्थीहरुलाई अभियानका बारेमा जानकारी गराएको अभियानका संयोजक सैहैन्शा सिद्दिकीले बताए l हालसम्म कोबास कलेज र जेनिथ कलेजमा युवाहरुलाई अभियानबारे जानकारी गराएको सिद्दिकीले बताए l अभियानबाट संकलन गरिएको रकम र अन्य सहयोग अनाथ बालबालिकाको लागि सहयोग गरिने उनले जानकारी दिए l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्