विराटनगरमा राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता हुदै

<span class='c1'>विराटनगरमा राष्ट्रियस्तरको स्नुकर</span> <span class='c2'>प्रतियोगिता हुदै</span>

विराटनगर फाल्गुन १९
विराटनगरमा राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता हुने भएको छ । डिग्निटी स्नुकर क्लब बिराटनगरको आयोजनामा फाल्गुन २० गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भारतको सिक्किम , बिराटनगर , इटहरी , धरान , बिर्तामोड र काठमाडौबाट खेलाडीहरु सहभागी हुने आयोजकले बताएको छ । प्रतियोगितामा रु ८१ हजारको नगदसहितको पुरस्कार रहेको पनि आयोजकले जानकारी दियो । बिराटनगरमा पनि स्नुकर खेलको लोकप्रियता बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्