बिराटनगरमा लेडी रोड रन हुदै

<span class='c1'>बिराटनगरमा लेडी रोड</span> <span class='c2'>रन हुदै</span>

बिराटनगर फाल्गुन २० ,

अन्तरास्ट्रिय महिला दिवस अर्थात् मार्च ८ का दिन बिराटनगरमा लेडी रोड रन कार्यक्रम हुने भएको छ । लियो क्लब अफ बिराटनगर इनोभेटिभको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो  । बिराटनगरको सहिद रंगशालाबाट उक्त दौड सुरु हुने छ ।  दौडमा प्रथम हुनेलाइ नगद रु ७ हजार , दोस्रो हुने लाई नगद रु ४००० , तेस्रो हुनेलाई नगद रु ३००० त्यसैगरी चौथो हुनेलाइ नगद रु २००० र पाचौ स्थानमा आउनेलाइ नगद रु १००० र गिफ्ट ह्याम्पर पनि प्रदान गरिने क्लबकि संयोजक अनुपमा बास्तोलाले जानकारी दिईन । उक्त क्लबले हरेक बर्ष यस कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्