घुस लिँदालिँदै पक्राउ परे यातायात व्यवस्था विभागका शाखा अधिकृत

<span class='c1'>घुस लिँदालिँदै पक्राउ परे यातायात</span> <span class='c2'>व्यवस्था विभागका शाखा अधिकृत</span>

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग मिनभवन काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद रिजाल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाललाई रंगे हात पक्राउ गरेको हो ।महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा रिजाललाई पक्राउ गरिएको आख्तियारले जनाएको हो । उजुरीकै आधारमा आयोगको टोलीले विभागका शाखा अधिकृत रिजाललाई नगद पच्चीस हजार घुस रकम लिंदै गर्दाको अवस्थामा पक्राउ गरेको थियो । आयोगको टोलीले रिजाललाई कार्यालय परिसर भित्रैबाट घुस रकमसहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्