मोरङको पथरीमा बस दुर्घटना

<span class='c1'>मोरङको पथरीमा</span> <span class='c2'>बस दुर्घटना</span>

मोरङ, फाल्गुन २१
मोरङको पथरी शनिश्चरे नगरपालिका-३ जय चौकमा शुक्रबार दिउँसो यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिदा अन्दाजी १५/१६ जना घाईते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ आंउदै गरेको को १ ख ४९८९ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिएकोथियो।
दुर्घटनाबाट घाईतेहरुलाई उपचारकालागी बि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र बिराटनगर पठाईएको छ ।
उनिहरुको नामथर खुल्न नसकेकोले बिस्तृत बिबरण संकलन कार्य भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। बसका चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्