केभिएम स्पोर्टस् मिट सुरु

<span class='c1'>केभिएम स्पोर्टस्</span> <span class='c2'>मिट सुरु</span>

विराटनगर ÷विराटनगर– १३ मा रहेको कोशी विद्या मन्दिरले केभिएम स्पोर्टस् मिट २०७३ आइतबार सुरु गरेको छ ।

स्कूल परिसरमा आज एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट सुरु गरेको हो ।
स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको स्कूलका प्रवन्ध निर्देशक धिजाबाबु काप्लेले जानकारी दिए ।

तीनसम्म सञ्चालन हुने स्पोटर््स मिटमा १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, रिले दौड, हाई जम्प, लङजम्प, सटपुट, ज्याभ्लिङ थ्रो, भलिबल, टेबलटेनिस, चेस, बास्केटबल, चकलेट दौड, बेलुन दौड र गणितीय दौड, स्लो साइकल दौड, ब्याडमिन्टन र सियो–धागोमा छिराउने जस्ता खेलहरु समावेश गरिएको स्कूले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्