एसएलसीकाे साटाे एसइइ यहि चैत्र ३ देखि हुने

<span class='c1'>एसएलसीकाे साटाे एसइइ यहि</span> <span class='c2'>चैत्र ३ देखि हुने</span>

फलामे ढाेकाकाे रूपमा रहँदै अाएकाे एसएलसी परिक्षा हटेर बनाइएकाे नयाँ परिक्षा प्रणालीकाे एसइइ यहि चैत्र ३ गतेदेखि सञ्चालन हुने भएकाे छ । एसएलसी हटेपछि पहिलाे पटक हुन लागेकाे याे परिक्षा मर्यादित बनाउनका लागि जिल्ला शिक्षा कार्यालय माेरङले यस जिल्लामा ६७ परिक्षा केन्द्र ताेकेकाे छ । माेरङ जिल्लाका २० हजार ६ सय ४ विद्यार्थी एसइइ परिक्षाामा सहभागी हुने अाजकाे उद्घाेष दैनिकले समाचारमा लेखेकाे छ ।

यसै गरि नेपाल भरीबाट ५ लाख ३४ हजार ४ सय ७९ जना विद्यार्थीहरूले याे परिक्षामा सहभागीता जनाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्