विराट होटल व्यवसायी संघमा प्रसाईं

<span class='c1'>विराट होटल व्यवसायी</span> <span class='c2'>संघमा प्रसाईं</span>

बिराटनगर फाल्गुन २५, विराट होटल व्यवसायी संघ विराटनगरको अध्यक्षमा विजय राज प्रसाईं चयन भएका छन् । मंगलबार बिराटनगरमा भएको संघको प्रथम साधारणसभाले प्रसाईंलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा पदम श्रेष्ठ , सचिवमा महेन्द्र ढुङ्गाना , सहसचिवमा खिलकुमार सुवेदी र कोषाध्यक्षमा उमेश तुलाधर चयन हुनुभएको छ । समितिको अन्य सदस्यहरुमा डम्बर धिमाल , दारिका मानन्धर ,वेदप्रकास दाहाल , खेती रमण दाहाल , नेत्र पाण्डे , खेम प्रसाद अधिकारी ,ईश्वरी निरौला र मिहित राज ताम्राकार रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्