लेडी रोड रनमा राेज पाण्डे प्रथम

लेडी रोड रनमा राेज पाण्डे प्रथम

विराटनगर २५, फागुन

लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा अायाेजना गरेकाे ईनोभेटिभ लेडी रोड रनमा राेज पाण्डे प्रथम भएकि छिन् ।
इनाेभेटिभले प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा रोड रन कार्यक्रम गर्दै अाएकाे छ ।  जिल्ला प्रशासन कार्यलय अगाडीबाट सुरू भएकाे उक्त राेडरनमा राेज पाण्डेसँगै सिमा राजवंशी दाेश्राे, निता लम्साल तेश्राे , चाैथाे करूणा राजवंशी र पाँचाैं अंशु लामा भएकि थिइन् । कार्यक्रमलाइ विराटनगर अस्पतालले मुख्य प्रायाेजन गरेकाे थियाे । राेड रनमा विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरूले सहभागीता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्