खाना पकाउने ग्यासको मुल्य बृद्धी

खाना पकाउने ग्यासको मुल्य बृद्धी

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मुल्य बढाएको छ । निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाउने निर्णय गरेको हो । उक्त मुल्य आज राति १२ बजेपछि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्