मोटरसाइकल अनियान्त्रित भई दुर्घटना , एकको मृत्यु

<span class='c1'>मोटरसाइकल अनियान्त्रित भई दुर्घटना</span> <span class='c2'>, एकको मृत्यु</span>

सिरहा, फाल्गुन २८

सिरहाको गोलबजार नगरपलिका-७ मैनावती पुल नजिकै स ७ प १२४९ नम्बरको मोटरसाइकल अनियान्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल पछाडी सवार गोलबजार नगरपलिका-७ बस्ने ३५ बर्षिय डोमा महराको मृत्यु भएको छ।

दुर्घटनाम गम्भिर घाइते भएका महराको उपचारको क्रममा लहानमा मृत्यु भएको हो। मोटरसाइकल चालक गोलबजार-२ बस्ने २० बर्षिय रजेश महराको भने गोलबजार स्थित भुमिजा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्