विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज राजधानीको बालाजु बाइपास चोकमा साझा बसमा आगजनी गरेको छ । सो पार्टीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीले एक नेपालीको मृत्यु भएको विरोधमा नेपाल बन्दको आयोजना गरेको थियो ।
आगो तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति नभएको जनाईएको छ ।
[caption width="960" id="attachment_29754" align="alignnone"] साभार: सामाजिक संजाल[/caption]