मोरगं प्रहरीले यस्तो गर्यो अनुरोध: होलीमा मर्यादित हुनुहोस्

<span class='c1'>मोरगं प्रहरीले यस्तो गर्यो</span> <span class='c2'>अनुरोध: होलीमा मर्यादित हुनुहोस्</span>

जिल्ला प्रहरी कार्यालय मोरगंले सुचना प्रकाशित गर्दै नजिकिएको होलीमा मर्यादित हुन अनुरोध गरेको छ । पर्वमा रमाईलो गर्ने बहानामा मादक पदार्थ सेवन नगर्न तथा जबरजस्ती रंग कसैलाई पनि नदल्न पनि अनुरोध गरेको छ । तलको सुचनामा पढ्नुहोस् अरु के के अनुरोध गरेको छ मोरगं जिल्ला प्रहरीले । 


तस्विर साभार: जिल्ला प्रहरी कार्यालय मोरगंको फेसबुक पेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्