टर्उड फन्ङसन सेन्टरलाई बास्केटबल उपाधी

<span class='c1'>टर्उड फन्ङसन सेन्टरलाई</span> <span class='c2'>बास्केटबल उपाधी</span>

 

बिराटनगर फाल्गुन २८ , बिराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मेरिल्याण्ड कलेज बिराटनगर बिबिएको सहकार्यमा ३ अन ३ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा टर्उड फन्ङसन सेन्टरले विजयी भई उपाधि हात पारेको छ ।मेरिल्याण्ड कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनलमा उसले डल्फिन मोटिभेटर्सलाई १२-११ को अन्तरले जितेको हो । प्रतियोगितामा १४ टिम सामेल रहेको थियो । विजेता टोलीलाई बिराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष अनिल राई , मेरिल्याण्ड कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहाल र डल्भिल एजुकेसनका बिराटनगर प्रमुख प्रमोद श्रेष्ठले विजेता खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्