फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई अभिनन्दन !!

<span class='c1'>फरार अभियुक्त माओवादी केन्द्रका नेता</span> <span class='c2'>बालकृष्ण ढुंगेललाई अभिनन्दन !!</span>

काठमाडौं,सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् ।

रचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सम्मान गरिएको हो ।नागरिक दैनिकमा  खबर छ ।

सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ गरी कानुनी दायरामा ल्याउन पटक पटक ताकेतापत्र लेखिरहेको समयमा ज्यानमुद्दाका दोषीलाई नागरिक अभिनन्दन गरिएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्