आगलागीबाट लाखौको क्षति

<span class='c1'>आगलागीबाट लाखौको</span> <span class='c2'>क्षति</span>

उदयपुर, चैत्र १ गते। उदयपुरको रामपुर ठोक्सिला-३ मा मंगलबार बिहान भएको आगलागीबाट लाखौ मुल्य बराबरको क्षति भएको छ। रामपुर ठोक्सिला-३ स्थित कालीखोला बस्ने लोक बहादुर बिश्वकर्माको टिनको छानो भएको दुई तले घरमा अचानक आगलागी हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ। आगलागीबाट बिश्वकर्माको घर, घर भित्र रहेको सम्पुर्ण सर-सामान जलेर नष्ट हुँदा सो क्षति भएको पिडितले बताए। उक्त आगो प्रहरी, स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्