मधेशी मोर्चाका कार्यकर्ताद्धारा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

<span class='c1'>मधेशी मोर्चाका कार्यकर्ताद्धारा यात्रुबाहक</span> <span class='c2'>बसमा पेट्रोल बम प्रहार</span>

प्रबिन दाहाल

 

मधेशी मोर्चाका कार्यकर्ताले बर्दियाबाट दागं जादै गरेको यात्रुबाहक बसमाथि पेट्रोल बम हानेका छन् । राजापुरबाट तुलसीपुरका लागि छुटेको भे एक ख २०४२ नम्बरको नेपालगञ्ज बर्दिया सडक खण्डको उढरापुरमा बम हाने पछि प्रहरीले हवाई फायर गरेको थियो । एमालेले नेपालगञ्जमा आयोजना गर्न लागेको आमसभालाई लक्षित गरी बम हानेको बुझिएको छ । बम हानेर गाडी रोकी यात्रुलाई झारेर उनीहरुले आगो लगाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्