गगन थापाको समर्थनमा इटहरीमा युवाहरु सडकमा

<span class='c1'>गगन थापाको समर्थनमा</span> <span class='c2'>इटहरीमा युवाहरु सडकमा</span>

बिराटनगर चैत्र २, 

स्वास्थ्यमन्त्री गगन थापाको ठाउँमा अरुलाई ल्याउने चर्चा सामाजिक सञ्जालहरुमा आएपछि गगन थापाको समर्थनमा इटहरीमा युवाहरुले प्रदर्शन गरेका छन् । राम्रो काम गरिरहेका स्वास्थ्यमन्त्री गगन थापालाई एकाएक हटाएर नयाँ मान्छे ल्याउने चर्चासंगै युवाहरु उनको बचाऊमा सडकमा आएका थिए ।  उनीहरुले इटहरी चोकमा "गगनलाई काम पर्न देउ" जस्ता प्लेकार्ड बोकेर सडकमा आएका थिए ।  सत्तासमिकरण मिलाउन स्वास्थ्यमन्त्री गगन थापाको ठाउँमा अर्को मन्त्री ल्याउने चर्चा सामाजिक संजाल र केहि अनलाइनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्