प्रधानमन्त्री दाहालद्वारा मधेसी मोर्चालाई निर्वाचनमा सहभागी बन्न आग्रह

प्रधानमन्त्री दाहालद्वारा मधेसी मोर्चालाई निर्वाचनमा सहभागी बन्न आग्रह

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेसी मोर्चालाई निर्वाचनमा सहभागी बन्न प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः आग्रह गरेका छन् ।

सिंहदरबारमा आज भएको वार्तामा प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेताहरुलाई सीमांकन बाहेकका मुद्दामा संविधान संशोधन गर्ने गरी निर्वाचनमा सहभागी बन्न आग्रह गरेको बताइएको छ ।

मोर्चाका नेताहरुले भने मोर्चाको वैठक पछि मात्र सरकारलाई जवाफ दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्