नेपालका पंछिमा बर्ड फ्लुको नयाँ भाइरस फेला , इटहरीमा भेटियो नयाँ भाइरस

<span class='c1'>नेपालका पंछिमा बर्ड फ्लुको नयाँ भाइरस</span> <span class='c2'>फेला , इटहरीमा भेटियो नयाँ भाइरस</span>

काठमाडौं, चैत ३

नेपालका पंछिमा बर्ड फ्लुको नयाँ भाइरस फेला परेको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार गत फागुन १८ मा इटहरीको शान्ति टोलका पक्षीमा बर्ड फ्लुको नयाँ भाइरस ‘एच५ एन८’ भेटिएको हो ।इटहरीको तालतलैयाका पक्ष र खनार क्षेत्रका कुखुरामा त्यस्तो भाइरस फेला परेको तथ्य नेपालले लुकाए पनि विश्व स्वास्थ्य संगठनले यसको पुष्टि गरेको छ । यसअघि नेपालमा बर्ड फ्लु ‘एच५ एन१’ भाइरस देखिदैं आएको थियो ।नेपालमा नयाँ प्रजातिको भाइरस देखिएपछि विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठन सतर्क रहन नेपालीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्