बिराटनगरको फुट प्रिन्ट पसलमा आगलागी

<span class='c1'>बिराटनगरको फुट प्रिन्ट</span> <span class='c2'>पसलमा आगलागी</span>

बिराटनगर चैत्र ४ , विराटनगर उपमहानगरपालिका-१४ मा शुक्रबार बिहान जुत्ताचप्पल पसलमा आगलागी भएको छ।

बिराटनगर १४ स्थित कुलदिप साहको घरमा बिराटनगर ७ बस्ने बिक्रम साहले संचालन गरेको फुट प्रिन्ट नामक जुत्ता चप्पल पसलमा आगलागी भएको हो।

बन्द रहेको सटर भित्र अचानक आगलागी हुँदा साहको पसलमा रहेको जुत्ता, चप्पल जलेर नष्ट भएको छ भने क्षतिको बिवरण संकलन कार्य भईरहेको वडा प्रहरी कार्यालय बिराटनगरले उक्त कार्यालयले जनाएको छ।

आगो प्रहरी, दमकल र स्थानियवासीको सहयोगमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्