स्थानीय निकायकाे निर्वाचनकाे कार्यतालिका

<span class='c1'>स्थानीय निकायकाे</span> <span class='c2'>निर्वाचनकाे कार्यतालिका</span>

स्थानीय तह निर्वाचन २०७४ काे निर्वाचन तालिका बाहिरिएकाे छ । जस अन्तर्गत उम्मेदवारकाे मनाेनयनपत्र दर्ताकाे तथा सुची प्रकाशनकाे मिति १६ गते , उम्मेदवारकाे विराेधमा उजुरी र मनाेनयनपत्र जाँच १७ गते, मनाेनयन भएका उम्मेदवारकाे नामावली प्रकाशन र उम्मेदवारी फिर्ता १८ गते, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान १९ गते, मतदानकाे मिति ३१ गते र त्यसलगतै मतगणना र निर्वाचन परिणाम घाेषणा हुने भएकाे छ ।
नेपाल भाेट्सले साे प्रकिया सहज तरिकाले बुझाउनका लागि तयार पारेकाे इन्फाेग्राफिमा हेर्नुहाेस् पुर्ण निर्वाचन तालिका:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्