विराटनगरमा नयाँ पसल खुल्याे: चांद गिफ्ट कर्नर

<span class='c1'>विराटनगरमा नयाँ पसल खुल्याे:</span> <span class='c2'>चांद गिफ्ट कर्नर</span>

बिराटनगर चैत ५, बिराटनगरको गुद्री लाइनमा बिराटनगरका युवा अभियन्ता चांद बाबू ईराकीले आफ्नो पसल संचालनमा ल्याएका छन् । "चांद कस्मेटिक तथा गिफ्ट कर्नर" नाम दिइएको उक्त पसलमा कस्मेटिक सम्पूर्ण सामग्री , बालबालिकालाई खेलौना, उपहारका विभिन्न सामग्रीहरु राखिएको संचालक इराकीले बताए । उद्घाटन कार्यक्रममा विराटनगरका युवा अभियन्ताहरु , पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्