होमियोप्याथिक चिकित्सक संघमा राँय निर्वाचित

होमियोप्याथिक चिकित्सक संघमा राँय निर्वाचित

विराटनगर, ६ चैत्र । नेपाल होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रुमार राँय निर्वाचित भएका छन् ।

विराटनगरमा आईतबार भएको पाँचौ अधिवेशनबाट श्रवण यादवलाई ३५ मतको अन्तरले पराजित गरी राँय चार वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

राँयले ३५ र यादबले ७ मत मात्र ल्याएका थिए । संघको पहिलो बैठकले अन्य पदाधिकारी चाँडै गठन गर्ने नवनिर्वाचत अध्यक्ष राँयले जानकारी दिए । केन्द्रीय कार्यसमिती ११ जनाको हुनेछ ।

देशभरीमा नेपाल होमियोप्याथिक चिकित्सव संघमा १ सय ५० जना आवद्ध रहेपनी ४३ जना मात्र आज उपस्थीत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्