विराटनगरमा मोटरसाईकलको ठक्करबाट विद्यार्थी घाइते

<span class='c1'>विराटनगरमा मोटरसाईकलको ठक्करबाट</span> <span class='c2'>विद्यार्थी घाइते</span>

मोरङ, चैत्र ६ गते। मोरङको बिराटनगर ४ दुर्गा चौकस्थित भित्रि सडक खण्डमा आईतबार बिहान मोटरसाईकलको ठक्करबाट एसइई परीक्षार्थी युवती घाईते भएकी छन्। घाईते हुनेमा साईकलमा सवार विराटनगर उप-महानगरपालिका ६ बस्ने १७ बर्षिया श्वेता दास घाईते रहेकी छन्। दासलाई पोखरिया माध्यामिक बिध्यालयमा एसइई परीक्षा दिन जाने क्रममा तत्काल अल्फाबेट नखुलेको १३८१ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो। ठक्करबाट घाईते दासलाई उपचारकालागी बिराट नर्सिङहोम पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ठक्कर दिने मोटरसाईकलको खोजिकार्य भईरहेको उक्त कार्यालयलके जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्