एनसेलले निशुल्क टुइटर र विकिपिडिया सेवा बन्द गर्ने

<span class='c1'>एनसेलले निशुल्क टुइटर र विकिपिडिया</span> <span class='c2'> सेवा बन्द गर्ने</span>

काठमाण्डौ, चैत्र ७

दूर संचार प्रदायक संस्था एनसेलले उपलब्ध गराउँदै आएको निशुल्क टुइटर र विकिपिडिया  सेवा बन्द गर्ने भएको छ । आउँदो चैत १२ गतेदेखि टुइटर र विकिपिडिया बन्द गरिने एनसेलले सूचना निकालेर जनाएको छ । एनसलेलले डेटाको प्रयोग नगरी निशुल्क रुपमा टुइटर र विकिपीडिया चलाउन सक्ने व्यवस्था मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्