चैत्र ७ ,
धनकुटाको भेडेटारमा असिना परेको समाचार आएको छ । पुर्वान्चलको पर्यटकीयस्थल भेडेटारमा असिना परेको जानकारी सामाजिक संजालमा आएपछि अहिले भेडेटारमा भिड बढेको छ । पुर्वान्चलको मौसम बिगत २ दिन देखि चिसिएको थियो । भेडेटारको सडक असिनाले सेतो भएका छन् । यता सप्तरीमा पनि असिना परेको छ ।
[caption width="720" id="attachment_30246" align="alignnone"] सप्तरीमा परेको असिना[/caption]