विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगरमा पनि विराेध प्रदर्शन गरेकाे छ । राप्रपाका समर्थकहरू सहभागी भएकाे विराेध र्याली विराटनगरकाे सन्सरीमाइ स्थानबाट निस्किएकाे थियाे । उक्त विराेध र्यालीले नगर परिक्रमा गर्दै क्षेत्रीय निर्वाचन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएकाे राप्रपाका केन्द्रिय सदस्य प्रह्लाद साहले बताए ।
भिडियो: