माेरङ जिल्ला समन्वय समितिमा फोरमकाे ताला

<span class='c1'>माेरङ जिल्ला समन्वय</span> <span class='c2'>समितिमा फोरमकाे ताला</span>

बिराटनगर चैत ८ , जिल्ला समन्वय समिति मोरङको कार्यालयमा संघीय समाजवादी फोरमका कार्यकर्ताले तालाबन्दी गरेका छन् । उनिहरुले जिल्ला समन्वय समिति लेखिएको फेल्क्स समेत च्यातेर फालेका छन् । बिराटनगरको देवकोटा चोकमा रहेको समितिको कार्यालयमा फोरम जिल्ला कार्यसमिति अध्यक्ष राजकुमार यादवको समुहले तालाबन्दी गरेको हो । स्थानीय पुनसंरचनामा आफुहरुको सहभागीता नरहेको हुनाले तालाबन्दी गरेको फोरमले जनाएको छ । तालाबन्दी भएपछि स्थानीय निकायको काम कार्वाहीमा असर पुगेको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्