रौतहटमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवक गम्भीर घाइते

<span class='c1'>रौतहटमा अज्ञात व्यक्तिको गोली प्रहारबाट</span> <span class='c2'>एक युवक गम्भीर घाइते</span>

रौतहट –रौतहटमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन ।

अज्ञात ब्यक्तिले चलाएको गोली कंचटमा लागेर स्थानीय विश्रामपुर गाविस ४ का ४२ वार्षीय रामएकवाल यादव गम्भिर घाइते भएका हुन् ।
घाईते यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । गएराती एकबजे आफ्नै घरमा सुतिरहेको अवस्थामा उनलाई झ्यालबाट गोलि प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताए । गोली कसले र किन हानेको सोबारे छानबिन भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्