विराटनगरका कार्यकारीले हटाए अाफ्नाे कार्यकक्षबाट इन्टरनेट

<span class='c1'>विराटनगरका कार्यकारीले हटाए</span> <span class='c2'>अाफ्नाे कार्यकक्षबाट इन्टरनेट</span>

विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुख दिपक काेइरालाले अाफ्नाे कार्यकक्षबाट इन्टरनेट हटाएका छन् । इन्टरनेटले अाफ्नाे काममा अवराेध पुर्याएकाे भन्दै इन्टरनेट हटाएकाे खबर अाजकाे न्यु सृष्टि दैनिकले प्रकाशन गरेकाे छ ।

कार्यकारी प्रमुख काेइरालाले वाइफाइ जाेडिएका विद्युतिय सामाग्रीहरू पनि कक्षबाट हटाएकाे बताइएकाे छ । कार्यालयका अन्य कक्षहरूमा भने इन्टरनेट यथावत रहकाे छ । 'काेइराला अघिका कार्यकारी प्रमखु गाेपाल रेग्मी अाफैं पनि फेसबुकमा घाेरिन्थे' समाचारमा उल्लेख छ । हालका कार्यकारी पनि फेसबुक नचलाउने भने हाेइनन् तर उनी कार्यालय समय बाहिर मात्र फेसबुक चलाउने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्