गाइ मार्नेलाइ १२ वर्ष जेल सजाय

<span class='c1'>गाइ मार्नेलाइ १२</span> <span class='c2'>वर्ष जेल सजाय</span>

गाइ काटेर खाएकाे अभियाेगमा पक्राउ परेका अाेखलढुंगाकाे फेदिगुठ ८ का रामजी भनिने बेदबहादुर दर्जीलाइ १२ वर्षकाे सजाय भइ कारागार चलान भएका छन् । गत फागुन १२ गते उनले अाफ्नै घरमा पालेकाे गाइकाे बाच्छी काटेर खाएकाे अभियाेगमा प्रहरीले पक्राउ गरेकाे थियाे ।

उनलाइ जिल्ला अदालत अाेखलढुंगाले मुलुकी एेन अन्तर्गत चाैपाया महलकाे दफा ११ बमाेजिम १२ वर्ष कारागार चलानकाे अादेश दिएकाे जिल्ला प्रहरी कार्यालय अाेखलढुंगाका प्रमुख नायब उपरिक्षक मिलन केसीले जानकारी दिएकाे खबर अाजकाे जनविद्राेह दैनिकले समाचार छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्