ओखलढुंगामा आगलागीबाट ५ लाखको क्षति

<span class='c1'>ओखलढुंगामा आगलागीबाट ५</span> <span class='c2'>लाखको क्षति</span>

ओखलढुंगा, चैत्र ११ ओखलढुंगाको सिद्दीचरण नगरपालिका १२ मा बुधबार भएको आगलागीबाट अन्दाजी ५ लाख बराबरको क्षती भएको छ ।

आगलागीबाट सोही ठाँउ बस्ने नर बहादुर मगरको घरमा अचानक आगलागी हुँदा मगरको घर र घर भित्र रहेको सम्पुर्ण सामा जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए। उक्त आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगम, पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरि कार्यालय ओखलढुंगाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्