म्यादी प्रहरीमा जागिर खुल्याे, ७५ हजार जवान माग

<span class='c1'>म्यादी प्रहरीमा जागिर खुल्याे,</span> <span class='c2'>७५ हजार जवान माग</span>

स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनाका लागि म्यादी प्रहरीमा भर्ना खुलेकाे छ । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सुचना प्रकाशित गर्दै उक्त परिमाणमा म्यादी प्रहरीकाे अावेदन माग गरेकाे हाे ।

उक्त पदका लागि अावेदन दिनका लागि चैत्र ११ गते देखि चैत्र १७ गते सम्मकाे मिति तय भएकाे छ । दरखास्त काठमाडाैं , भक्तपुर, ललितपुर सहित सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरूमा बुझाउन सकिनेछ । यस वर्ष म्यादी प्रहरीकाे लागि १८ वर्ष कटि ५४ वर्ष ननाघेकाे हुनु पर्ने छ ।

यसै गरी म्यादी प्रहरीकाे कार्यावधी ५५ दिनकाे हुने बताइएकाे छ । साथै उनीहरूले नेपाल प्रहरीकाे जवानले पाए सरहकाे तलब, भत्ता र अन्य सुविधा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्