इष्टर्न इन्जिनियरिङ कलेजमा स्टुडेन्ट मञ्च गठन

इष्टर्न इन्जिनियरिङ कलेजमा स्टुडेन्ट मञ्च गठन

विद्यार्थी मञ्चकाे इकाइ कमिटि विराटनगरकाे इष्टर्न इन्जिनियरिङ कलेजमा गठन भएकाे छ । मञ्चका जिल्ला अध्यक्ष राकेश राेशन यादवकाे अध्यक्षतामा २१ सदस्य विद्यार्थी मञ्च गठन भएकाे हाे ।

नवगठित मञ्चकाे अध्यक्षमा शंकर यादव, सहअध्यक्षमा उमेश साह, उपाध्यक्षमा पंकज मण्डल, रञ्जित रञ्जन मिश्र, सचिवमा गाेपाल मण्डल, सहसचिवमा सन्ताेष मण्डल, सुष्मिता राउत, काेषाध्यक्षमा निक्कि यादव लगायतकाे सहभागीता रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्