अरनिको कलेजको बिदाई कार्यक्रम सम्पन्न

<span class='c1'>अरनिको कलेजको बिदाई</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

 

विराटनगर÷ विराटनगर – १३ मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान संकायका ७ सय १५ जना विद्यार्थीहरुलाई आइतबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।
कलेजमा अध्यनरत विज्ञान संकायका १५ औं ब्याचको विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।
कार्यक्रममा कलेजको लिएको आन्तरीक, हिसानले लिएको परीक्षा तथा खेलकुदमा उत्कृट हुने विद्यार्थीहरुलाई नगद सहीत पुरस्कृत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि डिग्री कलेजका प्रमुख डा. मनोज राउत, कलेजका प्रार्चय राजेश कार्की, सस्थापक डा. भविन्द्र निरौला, भरत दाहाल, विकाश खनाललगायत शुभकामना दिएर विदाई गरेको थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्