ग्रेडेडले विद्यार्थीकाे विदाइ गर्याे

<span class='c1'>ग्रेडेडले विद्यार्थीकाे</span> <span class='c2'>विदाइ गर्याे</span>

पुष्पराज थपलिया
विराटनगर,१२ चैत । विराटागर १० मा रहेको ग्रेडेड वोर्डिङ स्कूलले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिएका कक्षा १० का ९ औं ब्याचका विद्यार्थीहरुलाई आज आइतबार विदाई गरेको छ ।

स्कूलको प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी एसईई दिएका ३८ जना विद्यार्थीलाई विदाई गरेको हो । विदाई विद्यार्थीहरुलाई स्कूलका अध्यक्ष केशवलाल सिंह सुवाल, स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवाल, स्कूलका शिक्षक तथा शिक्षिकाहरुले अविर, माला लगाएर र मायाको चिनो दिएर विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्