अवैध ब्रोइलर कुखुरा बरामद

<span class='c1'>अवैध ब्रोइलर</span> <span class='c2'>कुखुरा बरामद</span>

झापा, चैत्र १३ गते । अवैध ब्रोइलर कुखुरा बरामद झापा, चैत्र १३ गते। झापाको मेचीनगर नगरपलिका-५ स्थित मदनबस्तीबाट प्रहरीले आइतबार १० थान अन्दाजी ३० किलो अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ ।
सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको उक्त कुखुरा विहान ८ बजे बरामद गरेको हो। बरामद कुखुरा पशु क्वारेन्टाईनको रोहवरमा नष्ट गरिने उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्