बिराटनगरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक घाइते (तस्विर)

<span class='c1'>बिराटनगरमा कारले मोटरसाइकललाई ठक्कर</span> <span class='c2'>दिँदा एक घाइते (तस्विर)</span>

बिराटनगर चैत्र १४ ,

बिराटनगर-३ स्थित शिव मन्दिर नजिकै को ५ प १८०२ नम्बरको मोटरसाइकललाई बा ११ च ८४८८ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक बिराटनगर-२ बस्ने ४८ बर्षिय मनोज कुमार केडिया घाइते भएक छन् । उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ भने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तस्बिर: बिभोर अग्रवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्