एसइई दिएर बसेका बिद्यार्थीलाई बास्केटबल तालिम हुने 

<span class='c1'>एसइई दिएर बसेका बिद्यार्थीलाई</span> <span class='c2'>बास्केटबल तालिम हुने </span>

बिराटनगर चैत्र १४ ,

बिराटनगरका एसइई दिएर बसेका बिद्यार्थीलाई बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा बास्केटबल तालिम हुने भएको छ ।  २ महिना सम्म चल्ने उक्त तालिममा राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुले तालिम दिने बताइएको छ । "एसइई ट्यालेन्ट हन्ट" नाम दिइएको उक्त कार्यक्रममा भाग लिन खेलाडीले एक हजार सहभागी शुल्क बुझाउनुपर्ने छ । उक्त ट्यालेन्ट हन्टमा उत्कृस्ट खेलाडीहरुलाई बिराटनगरका बिभिन्न कलेजमा छात्रवृत्तिको पनि अवसर हुने आयोजकले जानकारी दियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्