टंकीसिनवारीको कोहिनुर प्लाइ उद्योगमा भीषण आगलागी , आगो नियन्त्रण बाहिर

<span class='c1'>टंकीसिनवारीको कोहिनुर प्लाइ उद्योगमा भीषण</span> <span class='c2'>आगलागी , आगो नियन्त्रण बाहिर</span>

विराटनगर चैत १४ , टंकीसिनवारी ५ स्थित कोहिनुर प्लाई उद्योगमा आगलागी भएको छ ।

आगो निभाउन बिराटनगरका दुई र इटहरीको एक दमकलले आगो निभाउने प्रयास जारी राखेको छ ।

आगो अझै नियन्त्रणमा आउन सकेकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्