लागुऔषधसहित एक पक्राउ

<span class='c1'>लागुऔषधसहित एक</span> <span class='c2'>पक्राउ</span>

चैत्र १५ गते। सुनसरीको धरानबाट प्रहरीले सोमबार लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा को १७ प २४३८ नम्बरको मोटरसाइकलमा सवार सुनसरी भुटाहा-८ घर भई हाल धरान-७ बस्ने ३० बर्षिय फुल देब दास रहेका छन् ।
प्रहरीले उनको साथबाट लुपिजेसिक ४९ एम्फुल, डाइजोलोपम ५५ एम्पुल, एबिल ३७ एम्पुल बरामद गरको छ। लागुऔषधसहित पक्राउ परेका दासलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्