टंकीसिनवारीमा दुर्घटना , एक घाइते

<span class='c1'>टंकीसिनवारीमा दुर्घटना ,</span> <span class='c2'>एक घाइते</span>

मोरङको टंकीसिनवारी ४ मा अल्फावेट नखुलेको मोटरसाईकलको ठक्करबाट एक जना घाईते भएका छन्।
घाईते हुनेमा भारत बिहार घर भई हाल शिवम प्लाष्टिक फ्याक्ट्रीमा काम गर्दै आईरहेका अशोक झा रहेका छन्। झालाई कोशी राजमार्गमा दक्षिणतर्फ गईरहेको तत्काल अल्फावेट नखुलेको ८४०० नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो।
ठक्करबाट घाईते झालाई उपचारकालागी बिराट मेडिकल कलेज बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। फरार मोटरसाईकलको खोजी भईरहेको उक्त कारयालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्