विराटनगरमा युवाले बाडे माक्स

विराटनगरमा युवाले बाडे माक्स

विराटनगर चैत १६ , राष्ट्रप्रेमी युवा स्टेसन बिराटनगरको आयोजनामा नगरमा बढ्दो धुवा-धुलो र त्यसले मानव स्वास्थमा पारिहेको स्वास प्रस्वास सम्बन्धि विभिन्न असरहरु प्रती सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने उदेश्यले युवाहरुले कार्यक्रम आयोजना गरेका छन ।

 कार्यक्रम अन्तर्गत स्वास्थ्य सम्बन्धि जनचेतना तथा माक्स वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्