खुला दिसामुक्त अभियान चलिरहेकोबेला १७ जना बाटोमा शौच गर्ने नियन्त्रणमा

<span class='c1'>खुला दिसामुक्त अभियान चलिरहेकोबेला १७</span> <span class='c2'>जना बाटोमा शौच गर्ने नियन्त्रणमा</span>

धनुषा, चैत १७ । खुला दिसामुक्त अभियान चलिरहेकोबेला १७ जना बाटोमा  शौच गर्ने धनुषालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुला ठाउँमा शौच गरिरहेका थिए ।

वड़ा प्रहरी कार्यालय मुजेलिया, जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्