आगलागीबाट १ लाख बढीको क्षति

<span class='c1'>आगलागीबाट १ लाख</span> <span class='c2'>बढीको क्षति</span>

झापा, चैत्र १९ गते। झापाको भद्रपुर नगरपालिका-९ बस्ने बाहुना राजवंशीको घरमा शुक्रबार आगलागी भएको छ। बेलुका ९ बजेतिर भान्साकोठाबाट अचानक सल्किएको आगोले राजवंशीको एक तले फुसको घर तथा घर भित्र भएको समान समेत जल्दा अन्दाजी १ लाख बराबरको क्षति भएको पिडितले बताएका छन्। आगलगी प्रहरी चौकी घोडामारा र भद्रपुरबाट गएको दमकलको सहयोगमा १ घण्टापछी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्